एक वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ६, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
एक वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ 

 काठमाडौँ, ०६ भदौ। एक वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ घर भइ काठमाडौंको बागबजार बस्ने ४० वर्षीय राजेन्द्र थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

लागुऔषध मुद्दामा उनी २५ साउन २०८० मा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस