प्रधानमन्त्री संग भेटे विपिन जोशीको आमा र बहिनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
प्रधानमन्त्री संग भेटे विपिन जोशीको आमा र बहिनी

काठमाडौं, ०७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् ।

हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । 

दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फकिएका हुन् । 

शनिबारको भेटपछि प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको फेसबुकमार्फत जनाएका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस