डल्लुमा एक जना मृतावस्थामा फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • १  पटक पढिएको
डल्लुमा एक जना मृतावस्थामा फेला

काठमाडौं, ०८ भदौ। राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् । डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मेलुङ गाउँपालिका-५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् । 

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस