काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ११, बुधबार (६ महिना अघि)
  • १  पटक पढिएको
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ 

काठमाडौँ, ११ भदौ। काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

४५ वर्षीय राजु नापितसमेत ९ जनालाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १४५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस