मधेश प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • ५ पटक पढिएको
मधेश प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा

काठमाडौँ, १९ भदौ। मधेश प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

मोहम्मद जयन्तीको अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस