गौरीघाटबाट बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २०, शुक्रबार (५ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २० भदौ। बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट घर भएकी ६१ वर्षीया विमला अधिकारी छिन् । 

उनलाई बिहीबार गौरीघाटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । 

उनले दिएको २५ लाखको चेक बाउन्स भएको छ । आरोपी विरुद्ध भदौ १३ मा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस