जेनजीहरूको प्रदर्शन उग्र बन्दै : प्रहरीले चलायो गोली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
जेनजीहरूको प्रदर्शन उग्र बन्दै : प्रहरीले चलायो गोली

काठमाडौं,२३ भदौ। नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस