जेनजीको प्रदर्शन जनकपुरमा पनि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जनकपुर,२३ भदौ। भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरमा पनि प्रदर्शन भएको छ ।

देशैभर आन्दोलनको घोषणा गरेका नयाँ पुस्ताका युवा (जेनजी)हरुले जनकपुरमा पनि प्रदर्शन गरेका हुन् । स्वत:स्फूर्त रुपमा जम्मा भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

जेनजीहरुले काठमाडौं, विराटनगर, बुटवललगायत देशका धेरै सहरहरूमा प्रदर्शन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस