प्रहरीले हानेको रबरको गोली लागेर दुई पत्रकार घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • २ पटक पढिएको
प्रहरीले हानेको रबरको गोली लागेर दुई पत्रकार घाइते

काठमाडौं,२३ भदौ। जेन जीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन् ।

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ । यस्तै कान्तिपुर टिभीका श्याम श्रेष्ठ पनि घाइते भएका छन् ।

नेपाल प्रेसकर्मी उमेश कार्कीलाई पनि गोलीको छर्राले सामान्य चोट लागेको छ । रबरको गोली लागेर केही आन्दोलनकारीहरू घाइते भएको कार्कीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस