काठमाडौं,२३ भदौ। मीनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ । केहीबेरदेखि यहाँ आगजनी भइरहेको हो ।
जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । सरकारले कर्फ्यू लगाएपनि अहिलेसम्म प्रदर्शन रोकिन सकेको छैन ।