ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • २ पटक पढिएको
ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं, २३ भदौ। ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केहीबेरअघि एक जनाको मृत्यु भएको अनलाइनखबरलाई पुष्टि गरेको छ । यसअघि अर्का एक जनाको मृत्यु भइसकेको छ । केहीलाई गोली लागेको छ ।

अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस