सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • २ पटक पढिएको
सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

 काठमाडौं, २४ भदौ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस