दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • २ पटक पढिएको
दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिए

काठमाडौं, २४ भदौ। सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।

उनीहरु घाइतेको अवस्था र  आन्दोलनबारे बुझिरहेका छन् । कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् ।

अहिले  उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवनमा अगाडि छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस