विराटनगरमा दमनकोविरोध आन्दोलनमा पुष्पलालको सालिक ताेडफाेड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
विराटनगरमा दमनकोविरोध आन्दोलनमा पुष्पलालको सालिक ताेडफाेड

विराटनगर, २४ भदौ। विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा पर्ने पुष्पलाल चोकमा रहेको शहीद पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीले तोडफोड गरेका छन् ।

प्रदर्शनको क्रममा प्रहरीले  गरेको दमनकोविरोधमा आन्दोलनमा उत्रिएको समूहले  मंगलबार बिहान पुष्पलालको सालिक तोडफोड गरेको हो ।

पुष्पलालको सालिक तोडफोड गरेका युवाहरूले चोकको नाम जेनजी चोक घोषणा गरेका छन् ।

सालिक भत्काएको समूहले पुष्पलाल चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस