तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीले आगजनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीले आगजनी

काठमाडौं, २४ भदौ। काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ ।

सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस