काठमाडौंको मीनभवन क्षेत्रमा ठूलो आगलागी 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंको मीनभवन क्षेत्रमा ठूलो आगलागी 

काठमाडौं, २४ भदौ। जेनजी प्रदर्शनको क्रममा काठमाडौंको मीनभवन क्षेत्रमा ठूलो आगलागी भइरहेको छ।

आगो विस्तार हुँदै फैलिँदै गएको स्थानीयहरूले बताएका छन्। नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त छ। प्रदर्शनकारीहरू आज पनि संघीय संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस