स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • २ पटक पढिएको
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौं, २४ भदौ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस