प्रधानमन्त्री ओलीले पदबाट दिए राजीनामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • २ पटक पढिएको
प्रधानमन्त्री ओलीले पदबाट दिए राजीनामा

काठमाडौं, २४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । 

प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस