प्रदर्शनकारीहरुले पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
प्रदर्शनकारीहरुले पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

काठमाडौं, २४ भदौ। पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबारदेखि देशभर प्रदर्शन भएको ।

प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस