गंगा दाहालको घरमा जलेको अवस्थामा एक महिलाको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • २ पटक पढिएको
गंगा दाहालको घरमा जलेको  अवस्थामा एक महिलाको शव फेला

काठमाडौं, २५ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।

ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार  जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस