डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दी सेनाको नियन्त्रणमा 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • २ पटक पढिएको
डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दी सेनाको नियन्त्रणमा 

काठमाडौं, २५ भदौ। डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका २६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

त्यस्तै, डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकेर सेनाले अन्यत्र सार्ने काम गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस