तीनकुनेमा महिला र पुरुष झुण्डिएको अवस्थामा शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २६, बिहिबार (५ महिना अघि)
  • २ पटक पढिएको
तीनकुनेमा महिला र पुरुष झुण्डिएको अवस्थामा शव फेला

काठमाडौं, २६ भदौ। तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।

अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस