एशिया कप टी–२० क्रिकेट : आज भारत र ओमान खेल्दै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३, शुक्रबार (५ महिना अघि)
  • ६ पटक पढिएको
एशिया कप टी–२० क्रिकेट : आज भारत र ओमान खेल्दै

काठमाण्डौ, ०३ असोज। एशिया कप टी–२० क्रिकेटमा आज भारत र ओमानले खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजे युएईको आबुधावीमा शुरू हुनेछ ।

हिजो भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायो । योसँगै समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सुपर ४ मा पुगेका छन् ।

समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर ४ मा पुगिसकेका छन् । सुपर ४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर ४ का खेल भोलिदेखि शुरू हुनेछन् । 

ताजा अपडेट

खोजी गर्नुहोस