काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत भेटिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ५, आईतबार (५ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत भेटिए

काठमाडौं, ०५ असोज। काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।

काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।

मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् ।

उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस