१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १५, बुधबार (४ महिना अघि)
  • २ पटक पढिएको
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

गुल्मी, १५ असोज। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। चन्द्रकोट गाउँपालिका-४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका २५ वर्षीय राजु सार्कीलाई सोमबार दिउँसो बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस