ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ५, बिहिबार (३ महिना अघि)
  • १  पटक पढिएको
ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत, ०४ मंसिर। जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । 

निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

ताजा अपडेट

खोजी गर्नुहोस