उच्च रक्तचापका कारण झापा कारागारका एक कैदीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ६, शुक्रबार (३ महिना अघि)
  • २ पटक पढिएको
उच्च रक्तचापका कारण झापा कारागारका एक कैदीको मृत्यु

झापा, ०५ मंसिर। जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बू रहेका छन् ।

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

ताजा अपडेट

खोजी गर्नुहोस