रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ८, आईतबार (३ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु

रौतहट, ०७ मंसिर। हाइटेन्सन तारको चपेटामा परेर गौरमा एक बालकको मृत्यु भएको छ ।

गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साह हाइटेन्सन तारको चपेटामा परी करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नपा ५ स्थित विरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा हाइटेन्सन तारको चपेटामा परेर बालकको दुखद मृत्यु भएको सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस