खोलामा नुहाउन गएकी महिला मोरङमा मृत अवस्थामा फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • २ पटक पढिएको
खोलामा नुहाउन गएकी महिला मोरङमा मृत अवस्थामा फेला

विराटनगर, १४ पुस। मोरङको ग्रामथान गाउँपालिका-४ चपरमाडीस्थित लोहन्द्रा खोलामा नुहाउन गएकी एक महिला मृत भेटिएकी छन् छन् । २६ वर्षीय पूजा माझीको शव आइतबार राति १० बजेतिर फेला परेको हो ।

अविवाहित रहेकी पूजाको मृत्युको कारण खुल्न सकेको छैन । नुहाउने क्रममा कठ्यांग्रिएर मृत्यु भएको आशंका छ । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस