६५ दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्दसूची

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १५, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
६५ दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं, १५ पुस। निर्वाचन आयोगमा ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् । 

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।

निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस