राष्ट्रिय सभा निर्वाचनमा जसपा नेपालको उम्मेदवार महन्थ ठाकुर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २३, बुधबार (१ महिना अघि)
  • ४ पटक पढिएको
राष्ट्रिय सभा निर्वाचनमा जसपा नेपालको उम्मेदवार महन्थ ठाकुर

काठमाडौं, २३ पुस। जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेसँग भएको भागबण्डा सहमतिअनुसार जसपा नेपालले मधेस प्रदेशबाट ठाकुरलाई उम्मेदवार बनाएको हो । 

लोसपा नेपालका अध्यक्ष उनले केहीअघि मात्रै जसपा नेपालसँग एकता गर्न सहमति गरेका थिए । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस