लागु औषध खैरो हिरोइनसहित पाँच युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २३, बुधबार (१ महिना अघि)
  • ३ पटक पढिएको
लागु औषध खैरो हिरोइनसहित पाँच युवक पक्राउ

बैतडी, २३ पुस। खैरो हिरोइनसहित यहाँपाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो।  

उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ। पक्राउ परेका मध्ये एक नावालक रहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस