निर्वाचन प्रहरी पदका लागि आवेदन दिने भीड बढ्दै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २५, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
निर्वाचन प्रहरी पदका लागि आवेदन दिने भीड बढ्दै

काठमाडौं, २५ पुस। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीका लागि दरखास्त दिनेको भीड लागेको छ।शुक्रबार बिहान कार्यालय खुलेसँगै काठमाडौं प्रहरी परिसरबाहिर निर्वाचन प्रहरीका लागि फर्म भर्नेको भीड लागेको छ। निर्वाचन प्रहरीमा भर्ना हुने युवाहरुको आकर्षण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयले  १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना प्रकाशन गरेको छ। सूचना प्रकाशन भएसँगै निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरुको भीड लागेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस