काठमाडौं, २६ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक सचिवालय बैठक बस्दै छ।
बैठक दिउँसो सवा ३ बजे बैठक भर्चुअल माध्यमबाट बस्ने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा पार्टी एकता, समायोजनलगायतका एजेन्डा तय गरिएका छन।