संज्ञा पौडेलले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २९, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
संज्ञा पौडेलले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिए

काठमाडौं, २९ पुस। राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् ।

पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् ।

उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो । सोमबार आयोग पुगेर पौडेलले उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् । अब उनको ठाउँमा पार्टीले अर्को नाम पठाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस