नयाँ नेतृत्व चाहियो भन्दै भृकुटीमण्डपमा नाराबाजी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २९, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
नयाँ नेतृत्व चाहियो भन्दै भृकुटीमण्डपमा नाराबाजी

काठमाडौं, २९ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस