सभापतिमा गगन थापा चाहियो भन्दै नाराबाजी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २९, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
सभापतिमा गगन थापा चाहियो भन्दै नाराबाजी

धनगढी, २९ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ । मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरेका हुन् । 

संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिइरहेका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस