उम्मेदवारका लागि ३० हजार, कांग्रेस सभापति पदमा आवेदन शुल्क

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २९, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
उम्मेदवारका लागि ३० हजार, कांग्रेस सभापति पदमा आवेदन शुल्क

वीरगञ्ज, २९ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतिर अघि बढेको छ।

निर्वाचन समितिले नयाँ नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ।

उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० र केन्द्रीय सदस्यको लागि १० हजार शुल्क लाग्ने भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस