समाचार

एसईई परीक्षा मधेश प्रदेश सरकारले कुनै भूमिका नखेल्ने

वर्तमानकाल सम्वाददाताचैत ०५ गते ।मधेस प्रदेश सरकार एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ । बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

४ करोडको लागतमा निर्माणाधीन ओभरहेड खानेपानी ट्यांकीको नगर प्रमुख कुर्मिद्धारा अनुगमन

रमेश कुमार यादबचैत ०४, रौतहटबृन्दावन नगरपालिका–८ आकडपाथडमा निर्माणाधीन शुद्ध खानेपानी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अवैध हस्पिटलहरू खुला रूपमा सञ्चालन, मुख्यमन्त्रीको निर्देशनको अवज्ञा

रमेश कुमार यादबचैत ०४, रौतहटमधेश प्रदेशका मुख्यमन्त्री कुमार सिंहद्वारा अवैध रूपमा सञ्चालन...  विस्तृतमा

  • Wartman Kal Dainik

८ दलीय मधेसी मोर्चाले तयार ग¥यो साझा एजेन्डा

वर्तमानकाल सम्वाददाताचैत ०३ गते ।८ दलीय मधेसी मोर्चाले साझा एजेन्डा तय गरेको छ । सरकारले...  विस्तृतमा

  • Wartman Kal Dainik

पप्पु कन्स्ट्रक्सनसंग ५३ करोड बांकी रकम तिर्न ३५ दिने सुचना गर्यो जारी

वर्तमानकाल सम्वाददाताचैत ०३ गते ।महालेखा नियन्त्रक कार्यालय मातहतको कुमारीचोक तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

मेयर साह आफनो निर्णय बदर गर्दै गौर राईस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहणमा नगरपालिका सहमत

वर्तमानकाल सम्वाददाताचैत ०३ गते ।बहुचर्चित गौर राईस मिल्सको सम्पूर्ण जग्गा अधिग्रहण गराई...  विस्तृतमा

  • Wartman Kal Dainik

एसइईको तयारी पूरा, पांच लाख १४ हजार ७१ जनाले परीक्षा दिंने

वर्तमानकाल सम्वाददाताचैत ०४ गते ।माध्यमिक शिक्षा परीक्षा(एसइई) को तयारी पूरा भएको छ।...  विस्तृतमा

  • Wartman Kal Dainik

हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.को होली मिलन समारोह भव्य रूपमा सम्पन्न

रमेश कुमार यादबफाल्गुन २९, रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिका स्थित हाम्रो बचत तथा ऋण...  विस्तृतमा

  • Wartman Kal Dainik

आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदै

वर्तमानकाल सम्वाददाताफाल्गुन २९ गते ।आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशबाट ८८ हजार ८५८ विद्यार्थीले एसइई दिने

वर्तमानकाल सम्वाददाताफाल्गुन २८ गते ।आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाको होली मिलन तथा शुभकामना आदान–प्रदान समारोह भव्य रूपमा सम्पन्न

रमेश कुमार यादबफाल्गुन २८, रौतहटरौतहट जिल्लाको व्यापारिक केन्द्रका रूपमा परिचित गरुडा...  विस्तृतमा

  • Wartman Kal Dainik

मुख्यमन्त्री सिंहको निर्देशन पश्चात गरुडाका अबैध सरस्वती हस्पिटल रातारात उपकरण तथा समाग्री बोरामा हालेर फरार

पवन कुमार उपाध्याय रौतहट,२६ फागुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बिना कुनै...  विस्तृतमा

  • Wartman Kal Dainik

दुसाध समाज रौतहटको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

राजेश निर्माणीफाल्गुन २५,रौतहटरौतहटरदुसाध समाज रौतहटको आयोजनामा होली मिलन कार्यक्रम...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री बतहु मा.वि.मा एसईई २०८१ का विद्यार्थीलाई नगर प्रमुख कुर्मिको प्रमुख आतिथ्यता गरियो भावनात्मक बिदाइ

रमेश कुमार यादबफाल्गुन २५, रौतहटबृन्दावन नगरपालिका–६ हर्षाहा स्थित श्री बतहु माध्यमिक...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्वराजा ज्ञानेन्द्रकाठमाडौं आइपुगे , विमानस्थलको मुख्यद्वारमा समर्थकको स्वागत

विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले विमानस्थलको मुख्यद्वारमा स्वागत...  विस्तृतमा

  • Wartman Kal Dainik

“मधेशी जनताको हक र अधिकारको रक्षा माओवादीले नै गर्छ“ : अध्यक्ष दाहाल

रमेश कुमार यादबफाल्गुन २४, रौतहटपुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

गौर राइस मिलको जग्गा बचाउन भूमाफियाविरुद्ध प्रचण्डलाई ज्ञापन पत्र

रमेश कुमार यादबफाल्गुन २४, रौतहटगौर राइस मिलको जग्गा भूमाफियाबाट जोगाउनुपर्ने माग गर्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

वडाअध्यक्ष साहले ठेठरहियाका २ सय घरपरिवारलाई नेकपा माओबादी पार्टीका अध्यक्ष प्रचण्डद्धारा गराए राईस कुकर बितरण

रमेश कुमार यादबफाल्गुन २४, रौतहटगरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुर क्षेत्रमा शनिबार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट जिल्लाबाट चार जना प्रतिभावान सपुतहरुले पाए प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

रमेश कुमार यादबफाल्गुन २२, रौतहटरौतहटका चार जना योग्य र प्रतिभावान सपूतहरूलाई संघीय मामिला...  विस्तृतमा

  • Wartman Kal Dainik

मलाही टोलमा नयां वडा कार्यालय भवनको नगर प्रमुख जैसवालद्धारा शिलान्यास

रमेश कुमार यादबफाल्गुन २३, रौतहटगरुडा नगरपालिकाको वडा नं. ३ मलाही टोलमा नयाँ वडा कार्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको बखरी टोलमा जनयुद्धका शहीदहरुको सम्झनामा पार्क निर्माण गरिने : प्रचण्ड

रमेश कुमार यादबफाल्गुन २३, रोतहटनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

मुख्यमन्त्री सिंह अनुगमन गर्न पुग्दा विरामीलाई लुट्ने शिवनगरका आनन्द पोलिक्लिनिकका सञ्चालक उमेश प्रसाद फरार

वर्तमानकाल सम्वाददाता रौतहट,२२ फागुन। उपचारको नाममा चर्को शुल्क असुल्दै वर्षौदेखी...  विस्तृतमा

  • Wartman Kal Dainik

मुख्यमन्त्री सतिश कुमार सिंहको छड्के अनुगमन अघि नै गरुडाका अवैध सरस्वति हस्पिटलले हटाए होडिङ बोर्ड, सञ्चालक फरार

रमेश कुमार यादबफाल्गुन २२, रौतहटमधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पछिल्लो समय...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाको १० वटा निजी अस्पताल बन्द , मुख्यमन्त्री अनुगमनमा आउँदा सञ्चालकको भागाभाग

पवन कुमार उपाध्याय रौतहट,२२ फागुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मापदण्ड...  विस्तृतमा

  • Wartman Kal Dainik

गौर राईस मिल्सको जग्गा विक्री हुने खबर बाहिरिए पछि तात्यो गौर नगरबासि, निर्णय सच्याउन माग

वर्तमानकाल सम्वाददाताफाल्गुन २१, रौतहटरौतहट जिल्लाको गौरका स्थानीयले गौर नगरपालिकाले राइस...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस