समाचार

रौतहटमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

पवन कुमार उपाध्यायरौतहट, १५ चैत्र। रौतहटको गरुडा नगरपालिका -४ गरुडा बाजारमा भीषण आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएको छ । गरुडा तरकारी बजार स्थित रहेको पाँचवटा फुस्को घरमा आज बिहान ९ बजे भीषण आगलागी हुँदा १३ लाख बराबरको क्षती भएको छ। आगलागीमा दुईवटा ग्याँस सिलिण्डर विष्फोट भएको छ। स्थानीय कमल...  विस्तृतमा

  • Wartman Kal Dainik

गजेन्द्र नारायण स्मृति अस्पतालमा एक छात्रा झुण्डिएको अवस्थामा फेला

पवन कुमार उपाध्यायरौतहट,१४ चैत्र। रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति...  विस्तृतमा

  • Wartman Kal Dainik

आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद प्रहरी नियन्त्रणमा

वर्तमानकाल सम्वाददाता।। रौतहट,१३ चैत। मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिका बिगत लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहि मारमा

वर्तमानकाल सम्वाददाताचैत १२ गते ।रौतहटको कटहरिया नगरपालिका विगत दुई महिनादेखि प्रमुख...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एसईई परीक्षा दौरान १ हजार ७ सयभन्दा बढी मोबाइल नियन्त्रणमा, ६ निरीक्षक पक्राउ

रमेश कुमार यादबचैत १२, रौतहटमाध्यमिक शिक्षा परीक्षा (एसईई) को चार दिनको अवधिमा रौतहट जिल्लाका...  विस्तृतमा

  • Wartman Kal Dainik

बृन्दावन नगरपालिकाले २२ जना क्यान्सर र मृगौला डायलाइसिस पीडितलाई आर्थिक सहयोग प्रदान

रमेश कुमार यादबचैत १२, रौतहटबृन्दावन नगरपालिकाले नगरभित्रका क्यान्सर र मृगौला डायलाइसिस...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट प्रहरीको मिलेमतोमा आनन्द सहित गरूडाका होस्पिटलहरू सञ्चालनमा ,प्रहरी मुकदर्शक

वर्तमानकाल सम्वाददाता। रौतहट,१२ चैत्र । पछिल्लो समय रौतहटमा मुख्यमन्त्रीको निर्देशनलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अवैध होस्पिटल सञ्चालनको बिषय पेचिलो, आनन्द होस्पिटललाई बन्द गर्ने कि खुल्ला छोड्ने ?

वर्तमानकाल सम्वाददाता रौतहट ,१२ चैत । रौतहट जिल्लामा अनुगमनका क्रममा फेला परेका अवैध...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाका नगर प्रमुख जैसवालद्वारा पोठियाहि प्रा.वि.को नव निर्मित भवन उद्घाटन संगै शैक्षिक समाग्री बितरण

रमेश कुमार यादबचैत ११, रौतहटरौतहट जिल्ला शिक्षामा पछाडि परेको जिल्ला मानिन्छ । यद्यपि, गरुडा...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरमा नेपाल मत्स्य व्यवसायी संघ रौतहटको दबाबमुलक धर्ना

रमेश कुमार यादबचैत १०, रौतहटनेपाल मत्स्य व्यवसायी संघ रौतहटले जिल्लाको चन्द्रपुरस्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एसईई परीक्षाको तेस्रो दिन ४६९ थान मोबाइल बरामद, दुई गार्ड पक्राउ

रमेश कुमार यादबचैत १०, रौतहटमाध्यामिक शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन आइतबार चिट चोर्न...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गरुडामा भीषण आगलागी, ५० लाख बराबरको क्षति

पवन कुमार उपाध्यायचैत १०, रौतहटरौतहट जिल्लाको व्यापारिक केन्द्र मानिने गरुडा नगरपालिका(४...  विस्तृतमा

  • Wartman Kal Dainik

असिना पानी र हावाहुरीले रौतहटमा बालीनाली नष्ट, नगर प्रमुख कुर्मीले गरे क्षति भएको ठाउँमा स्थलगत अनुगमन

रमेश कुमार यादबचैत ०९, रौतहटशनिबार विहान आएको असिना पानी र हावाहुरीका कारण रौतहट जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

नेकपा(एकीकृत समाजवादी) को दोस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न

रौशन कुमार चौधरीचैत ०९, रौतहटनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो नगर अधिवेशन...  विस्तृतमा

  • Wartman Kal Dainik

बिश्रामपुरमा बालबालिकालाई बुझौं विषयक सडक नाटक ग्यालेक्सि पब्लिक स्कुलद्धारा प्रदर्शन

रमेश कुमार यादबचैत ०९, रौतहटसमाजमा रहेका विभिन्न सामाजिक विकृति तथा असमानताका विरुद्ध...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा असिना पानी र हावाहुरीले किसानलाई ठूलो नोक्सानी, बालीनाली नष्ट, राहतको माग

रमेश कुमार यादबचैत ०९ गते ।शनिवार विहानको असिना पानी र हावाहुरीका कारण रौतहट जिल्लाका...  विस्तृतमा

  • Wartman Kal Dainik

वडाध्यक्ष कुट्ने ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

पर्सा, ०९ चैत । वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट...  विस्तृतमा

  • Wartman Kal Dainik

करिब डेढ करोडको लागतमा नगर प्रमुख जैसवालद्धारा छठ घाट निर्माण कार्यको शिलान्यास

रमेश कुमार यादबचैत ०९, रौतहटहिन्दु धर्मावलम्बीहरूको महान चाड छठ पर्वलाई मध्यनजर गर्दै रौतहट...  विस्तृतमा

  • Wartman Kal Dainik

वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भुजेलको दुई वर्षे निरन्तरता, प्रशासनिक स्थायित्वले विकासमा तिव्रता

रमेश कुमार यादबचैत ०७, रौतहटमधेस प्रदेशका धेरैजसो स्थानीय तहहरूमा प्रमुख प्रशासकीय...  विस्तृतमा

  • Wartman Kal Dainik

निर्वाचन खारिज गरी पुनःनिर्वाचन गराउन १० वटा विद्यार्थी सङ्गठन र समूहको माग

वर्तमानकाल सम्वाददाताचैत ०७ गते ।ठाकुरराम बहुमुखी क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एसईई परीक्षामा चिट पु¥याउने दुई जना सहित ४ सय भन्दा बढि मोबाईल पक्राउ

वर्तमानकाल सम्वाददाताचैत ०७, रौतहटजिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा जारी माध्यमिक...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा शान्तिपूर्वक सम्पन्न भयो एसईईको पहिलो दिनको परीक्षा

रमेश कुमार यादबचैत ०७, रौतहटरौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिका(४ स्थित श्री...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतको उक्साहटमा राजावादीको सक्रियता बढेको एमाले आरोप

वर्तमानकाल सम्वाददाताचैत ०५ गते ।सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भारतको...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाको नगर प्रमुखद्वारा अनाथालयलाई पांच लाख सहयोग

रमेश कुमार यादबचैत ०५, रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटबाट एसइईमा १० हजार बढी विद्यार्थी सहभागी हुने

वर्तमानकाल सम्वाददाताचैत ०५, रौतहट२०८१ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षामा रौतहटबाट १०...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस