समाचार

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौँ,०९ साउन। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गरुडामा एक पुरुषको शव फेला

रौतहट,०८ साउन। रौतहटको गरुडा नगरपालिकामा एक पुरुषको शव मंगलवार विहान फेला परेको छ । गरुडा...  विस्तृतमा

  • Wartman Kal Dainik

जग्गा खरिदकर्तालाई वडा सदस्य किशुन महतोले गरे निर्मम कुटपिट

रौतहट,०७ साउन। रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामको निर्वाचित वडा सद्स्य...  विस्तृतमा

  • Wartman Kal Dainik

गृह मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै रौतहटका डिएसपी महत काज सरूवा

रौतहट,०७ साउन। गृह मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै प्रहरी प्रधान कार्यालयले डीएसपी...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल द्वारा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

रौतहट,०६ साउन। श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति रौतहटको आयोजना तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

सिमलताल पहिरो अपडेट : भारतीय टोलीको आगमन

रौतहट,०५ साउन। चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका...  विस्तृतमा

  • Wartman Kal Dainik

सिमलताल घटनाका अपडेट ः २४ जनाको शव भेटेपनि बसको लागेन पता

वर्तमानकाल सम्वाददातासाउन ०५ गते ।नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाली नक्कली नोटको ओसारपसारमा एक जना पक्राउ

वर्तमानकाल सम्वाददातासाउन ०५ गते ।नक्कली नेपाली नोटसहित बारा प्रहरीले १ जनालाई पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

१ लाख भन्दा बढिको अबैध भन्सार छलीको समाग्री बरामद

रमेश कुमार यादबसाउन ०५, रौतहटरौतहट जिल्ला प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटहरुको...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिशुलीमा बेपता भएका रौतहटका दासको शव फेला नपरेपछि कुशको शव बनाएर गरे अन्तिमदाह संस्कार

रमेश कुमार यादबसाउन ०५, रौतहटचितवनको सिमलताल दुर्घटनामा परेका नदीमा बेपत्ता भएका ७ दिन...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

रौतहट,०४ साउन । सुन प्रकरणमा बाराका एक जना व्यक्ति पक्राउ परेका छन् । जितपुर सिमरा...  विस्तृतमा

  • Wartman Kal Dainik

किन एउटा सर्पले एकजनालाई ७ पटक डस्यो, के सर्पमा स्मरणशक्ति हुन्छ ?

वर्तमानकाल सम्वाददातासाउन ०४ गते ।भारतको उत्तर प्रदेशस्थित फतेहपूरमा एकजना व्यक्तिलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

अर्थ मन्त्रालयमा सहमति जुटेपछि मधेश सरकारले पायो पूर्णता

वर्तमानकाल सम्वाददातासाउन ०३ गते ।मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस र...  विस्तृतमा

  • Wartman Kal Dainik

राजपुरको कुडियामा दाहा मनाउने क्रममा प्रहरी माथि ढुंगामुढा हुंदा १९ जना सुरक्षाकर्मी घाइते

वर्तमानकाल सम्वाददातासाउन ०४ गते ।मुस्लिम धर्मालम्बीहरुको पर्व मोहरम ताजिया (दाहा) को...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटबाट दुई जना मन्त्री लिए सपथ,क्षेत्रको बिकास हुने अपेक्षा

रमेश कुमार यादबसाउन ०४ गते ।रौतहट जिल्लाबाट कुल आठ जना प्रदेश सांसद रहेका मध्ये दुई जना...  विस्तृतमा

  • Wartman Kal Dainik

वैदेशिक रोजगारीमा युएई पुगेका ५४ नेपाली कामदार बन्धकमा,उद्धारको गुहार

रौतहट,०३ साउन। मधेशबाट वैदेशिक रोजगारीमा युएई पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान मुद्दा दायर

रौतहट,०३ साउन। जथाभाबी रूपमा अरूको खेत हुँदै  विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान...  विस्तृतमा

  • Wartman Kal Dainik

माधवनाराण नगरपालिकाको मेयर र हाकीम भ्रष्टाचारमा लिप्त : कहां छ अख्तियार ?

वर्तमानकाल सम्वाददातारौतहट,०३ साउन। रौतहट जिल्लाको माधव नारायण नगरपालिका पछिल्लो समय...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट मावि बगहिका एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरुलाई सम्मान

रमेश कुमार यादबश्रावन ०१, रौतहटमाध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने...  विस्तृतमा

  • Wartman Kal Dainik

एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नु भएको खुसियालीमा कार्यकर्ताद्धारा रौतहटमा दिप प्रज्वलन

रमेश कुमार यादबसावन ०१ गते ।नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...  विस्तृतमा

  • Wartman Kal Dainik

डकैतीमा संलग्न एक जना पक्राउ

महोत्तरी,३१ असार। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले एकजना डाँका...  विस्तृतमा

  • Wartman Kal Dainik

पहिरो प्रलयपछि रौतहट शोकमा

रौतहट,३१ असार। नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको...  विस्तृतमा

  • Wartman Kal Dainik

धरहरीमा निकालियो २ सय ५१ कुमारी कन्याद्धारा कलश यात्रा

सागर संगम ठाकुरअसार ३१ रौतहटरौतहटको देवाही गोनाही नगरपालिकामा नव निर्मित राधाकृष्ण...  विस्तृतमा

  • Wartman Kal Dainik

फतुवा बिजयपुरमा अधारभुत तहका बिद्यार्थीहरुलाई झोला बितरण

कृष्ण तिवारी ,असार ३१ रौतहट ।रौतहटको फतुवा बिजयपुर नगरपालिकाले विद्यार्थीहरुलाई झोला वितरण...  विस्तृतमा

  • Wartman Kal Dainik

नारायणगढ–मुग्लिन सडकको सिमलताल घटनामा बाचेका रौतहट सिसवाको यादव परिवारलाई नगर प्रमुख जैसवालद्धारा राहत सहयोग प्रदान

रमेश कुमार यादबअसार ३१ गते ।गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले सिसवा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस