समाचार

वार्डकार्यालयमा १८ दिनदेखि लागेको ताल्चा नगर प्रमुख कुर्मिको बिशेष सक्रिृयतामा खुल्ला

रौतहट,०२ भदौ। रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं. १ को वार्ड कार्यालयमा १८ दिनदेखि लागेको ताला हालै खोलिएको छ । बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मीको विशेष पहलमा १८ दिनदेखि लागेको ताला शनिबार खोलिएको छ । वार्ड नं. १ का स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै वार्ड...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालले ५० प्रतिशत कमिसन दिनेलाई मात्र गरे भुक्तानी

// वर्तमानकाल सम्वाददाता // रौतहट,०२ भदौ। रौतहटको गरुडा नगरपालिकामा भुक्तानी सम्बन्धी...  विस्तृतमा

  • Wartman Kal Dainik

चालु आर्थिक वर्षको पहिलो महिनामा खर्च भन्दा राजस्व सङ्कलन दोब्बर

काठमाडौं,०१ भदौ। चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर...  विस्तृतमा

  • Wartman Kal Dainik

देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न

रौतहट,०१ भदौ। यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। देशभर करिब १४ लाख हेक्टर...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरी प्रमुख बिदामा रहेको मौका छोपि रौतहटमा प्रहरीको संरक्षणमा नै तस्करलाई खुल्याम तस्करीको लाईन

रमेश कुमार यादबसाउन ३२, रौतहटजिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

जनमतको राष्ट्रिय अध्यक्ष डा.सिके राउतद्धारा गरुडामा पार्टी कार्यालयको उद्धघाटन

रमेश कुमार यादबसाउन ३२, रौतहटजनमत पार्टीले रौतहट जिल्लाको मध्यभाग गरुडामा नयाँ कार्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशमा वृद्ध भत्ता लिनकै लागि नागरिकता किर्ते

वर्तमानकाल सम्वाददातासाउन ३२ गते ।सर्लाहीको हरिपुर नगरपालिका–३ फरहदवाका सुमान साह ५७...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल निर्माण उधोग परिषदको जिल्ला अधिवेशन गौरमा सम्पन्न

संजय सहनीसाउन ३२, रौतहटपछिल्लो समय रौतहट जिल्ला भरी नेकपा एमालेको प्रभाव बढदै गएको छ । नेकपा...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतको ७८ औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

रौतहट,३१ साउन। भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीलाई चुनौति दिदैं रौतहटमा मोटरसाईकल चोरको बिगबिगी बढदै

पवन कुमार उपाध्याय रौतहट,३० साउन। रौतहटको गरुडा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गरुडामा सुबिधा सम्पन ‘बेटर नेपाल मल्टिस्पेसियालिटी हस्पिटल संचालनमा

// रमेश कुमार यादव // रौतहट,३० साउन। रौतहट जिल्लाको गरुडा नगरपालिकामा अत्याधुनिक सुविधा...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाका नगर प्रमुख जैसवाल कमिसनमा चुर्लुम डुबेको आरोप, आधि कमिसनको भरमा कामै नगरेकोलाई भुक्तानी

वर्तमानकाल सम्वाददाता रौतहट,३० साउन। रौतहटको गरुडा नगरपालिकामा पछिल्लो समय नगर प्रमुख...  विस्तृतमा

  • Wartman Kal Dainik

निजगढ नगरपालिका- ५ मा एक १३ वर्षीय बालिकामाथि बलात्कार

रौतहट,३० साउन। बाराको निजगढ न.पा- ५ मा एक १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ। मंगलबार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा छुरा प्रहार गरी एक जनाको हत्या

रौतहट,३० साउन। रौतहटमा मंगलवार राति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । गौर...  विस्तृतमा

  • Wartman Kal Dainik

जसपा नेपाल लोभी पापीको समूह रहेको अशोक राईको आरोप

वर्तमानकाल सम्वाददातासाउन २९ गते ।जसपा नेपालबाट अलग भइ नवगठित अशोक राई नेतृत्वको जनता...  विस्तृतमा

  • Wartman Kal Dainik

घरको पलास्टर गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना मजदुरको मृत्यु

रमेश कुमार यादबसाउन ३० गते ।रौतहट जिल्लामा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । देवाही...  विस्तृतमा

  • Wartman Kal Dainik

अब्यवस्थित तार टांगिएका कारण गौर बिजुलीको पोलमा आगलगी,ईन्टरनेट सेवा अवरुद्ध

रमेश कुमार यादबसाउन २९, रौतहटरौतहट जिल्लाको गौर नगरपालिका(५ स्थित कर्मचारी मिलन केन्द्र र...  विस्तृतमा

  • Wartman Kal Dainik

सत्ता जोगाउन मुख्यमन्त्री सिंह थपे ८ राज्यमन्त्री , आलोचना पछि ८ दिनमै स्वयम् गरे बर्खास्त

वर्तमानकाल सम्वाददातासाउन २९ गते ।प्रादेशिक सरकार गठनयता करिब साढे ६ वर्ष मधेश प्रदेश...  विस्तृतमा

  • Wartman Kal Dainik

फतुवा विजयपुरको प्रमुख प्रशासकिय अधिकृतमा गुप्ता सम्हाले जिम्मेवारी

वर्तमानकाल सम्वाददातासाउन २८, रौतहटरौतहटको फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय...  विस्तृतमा

  • Wartman Kal Dainik

विदेशिने श्रमिकको सबै खर्च रोजगार दातालाई तिराउन सिफारिस

वर्तमानकाल सम्वाददातासाउन २९ गते ।श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित विज्ञ समितिले...  विस्तृतमा

  • Wartman Kal Dainik

यस्तै पद्धतिले स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिंदैन ः स्वास्थ्यमन्त्री पौडेल

वर्तमानकाल सम्वाददातासाउन २९ गते ।स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेसका केन्द्रीय...  विस्तृतमा

  • Wartman Kal Dainik

जनसेवा युवा क्लबको आयोजनामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम रौतहटमा सम्पन्न

रमेश कुमार यादबसाउन २९, रौतहटरौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ कटहरिया बजारमा...  विस्तृतमा

  • Wartman Kal Dainik

मेयर वकिलको एतिहासिक काम, परोहाबासिलाई ८ हजार ग्यास सिलिण्डर बितरण

संजय सहनीसाउन २९, रौतहटरौतहटको परोहा नगरपालिकाको स्थानीयहरुलाई निःशुल्क एल.पि.जी ग्यास...  विस्तृतमा

  • Wartman Kal Dainik

नक्कली नेपाली नोटको कारोवारमा रौतहट पहिलो स्थानमा

वर्तमानकाल सम्वाददातासाउन २९, रौतहटनक्कली नेपाली नोटको कारोवारमा रौतहट पहिलो स्थानमा परेका...  विस्तृतमा

  • Wartman Kal Dainik

सावनको अन्तिम सोमबार शिवालयहरुमा भतmजनहरुको बाक्लो भिड

रमेश कुमार यादबसाउन २८, रौतहटसावनको अन्तिम सोमबार, रौतहटको प्रसिद्ध नगरी शिवनगरधाममा र...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस