समाचार

पाकिस्तानमा यो वर्ष सन् २०१४ यताकै सबैभन्दा बढी आत्मघाती हमला

सीमापार आतंकवादलाई प्रायोजित गर्नको लागि परिचित पाकिस्तानले २०१४ पछि यस वर्ष सबैभन्दा धेरै आत्मघाती हमलाहरू सामना गर्नु परेको छ, जसमध्ये झन्डै आधा सुरक्षा बलहरूलाई लक्षित गरिएको समाचारहरूमा उल्लेख छ। पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीज (पीआईसीएसएस) अनुसार यो वर्ष २९...  विस्तृतमा

  • Wartman Kal Dainik

फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको निर्देशन

चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल)हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन...  विस्तृतमा

  • Wartman Kal Dainik

खुन मुद्धामा जन्मकैद सजाय पाएका सिराहाका इब्राहिम मिया पक्राउ

सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका...  विस्तृतमा

  • Wartman Kal Dainik

सडक नबनाउनेलाई चुनावबाट धुलो चटाउने रविको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नारायणगढ–बुटवल दबाब यात्रा सकिएको छ। यही सोमवार...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशवादी दलहरू सत्ताको सुखमा बस्नु हुँदैनः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेशवादी दलहरू सत्ताको सुखमा...  विस्तृतमा

  • Wartman Kal Dainik

महिलासंगै मिर्चैयाको होटलमा बसेका पुरुषको मृत्यु

रौतहट,११ पुस। सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न पुगेका एक पुरुषको मृत्यु भएको छ।...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेशको उद्योगहरुमा विद्युत काटिएपछि हजारौं मजदुर सडकमा

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन सेवाबापतको महसुल नतिरेको भन्दै उद्योगको...  विस्तृतमा

  • Wartman Kal Dainik

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

हिजोआज मोटोपनबाट धेरै जना हैरान छन् । मोटो शरीरलाई कसरी घटाउने भन्ने चिन्ता पनि त्यत्तिकै छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

दुई नेपालीको अपहरण गरी फिरौती माग्ने ६ भारतीय अपहरणकारी पक्राउ

रमेश कुमार यादव रौतहट,११ पुस। चितवनबाट रौतहट घुम्न आएका बेला अपहरणमा परेका दुई जना...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको १८ स्थानिय तहमा भ्रष्टाचारको बेरुजु झण्डै १० अर्ब

रौतहट,११ पुस। रौतहटको सबै स्थानीय तहमा गरेर कुल बेरुजु रकम झण्डै १० अरब पुगेको छ । महालेखा...  विस्तृतमा

  • Wartman Kal Dainik

ठूलो व्यापारिक घरानाको मुखौटा लगाएर संघाई र गुप्ता ब्रर्दशको अबैध कारोबार सहित सरकारको राजश्व छलदैं

वर्तमानकाल सम्वाददातानेपालमा लगभग तीन दर्जन भन्दा बढी कारखाना र व्यवसाय सञ्चालन गरिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

१ कराेड १५ लाख रुपैयाँ घुस लिएकाे आराेपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

 एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय...  विस्तृतमा

  • Wartman Kal Dainik

विभिन्न मुद्दाका फरार १० प्रतिवादीलाई रौतहट प्रहरीद्धारा पक्राउ

रमेश कुमार यादबरौतहटमा विभिन्न मुद्दाका फरार १० जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

आफु खुसि गैरहाजिरी भएका २१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

वर्तमानकाल सम्वाददातानेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

स्वर्णकारको हत्या गर्ने समूहका मुख्य नाइके सुजित सिंह बारा प्रहरीको नियन्त्रणमा

रौतहट,१० पुस । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा झन्डै दुई महिना अगाडि बालएकता...  विस्तृतमा

  • Wartman Kal Dainik

जानकी मन्दिर सबैको प्रतिष्ठा हो, विवादित नबनाऔँ : महन्त रामरोशन

जनकपुरधा,१० पुस। जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशमा जघन्य अपराधको जड बन्दै लागूऔषध

रौतहट,१० पुस। धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया राखी यादव मंसिर ७ गते साँझ...  विस्तृतमा

  • Wartman Kal Dainik

खानुस् यी पंँच खानेकुरा, जसले तपाईंमा भरिदिनेछ तागत

हिजोआज खराब जीवनशैली र खानपिनले गर्दा मान्छेमा स्टामिना अर्थात् तागत घट्दै गइरहेको छ । अलि...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुरधामबाट भार पठाउने तयारी

जनकपुरधाम,१० पुस। भारतको अयोध्यमा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर...  विस्तृतमा

  • Wartman Kal Dainik

बगरको खेतियोग्य जग्गामा बिजृुली पुरयाएर सिचाईं गर्ने सुबिधा

रौतहट,१० पुस। गढीमाई नगरपालिका वडा नम्वर ६ पकहा बखरी क्षेत्रमा बागमती को नदि उकास वगरमा...  विस्तृतमा

  • Wartman Kal Dainik

स्थानीय तहका प्रमुखहरुलाई आफू अनुकुलताको प्रमुख प्रशासकीय अधिकृत प्रति मोह बढ्दो

रौतहट,१० पुस। रौतहटको स्थानिय तहका प्रमुखहरुलाई आफ्नो अनुकुलताको प्रमुख प्रशासकिय अधिकृतको...  विस्तृतमा

  • Wartman Kal Dainik

खानेपानी मन्त्री यादबका भान्से दिल्लीमा बुहारीको पेटिकोट र भतिजोको कटु धुदै

नेपालका भिआइपीहरुको सेवामा खटिएका कर्मचारीलाई करेसा बारीमा तरकारी रोप्न ,कपडा धुन र भाडा...  विस्तृतमा

  • Wartman Kal Dainik

मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा गरुडामा प्रदर्शन

रमेश कुमार यादबरौतहटको गरुडामा सोमबार मन्त्री किराती बिरुद्ध बिरोध प्रदर्शन गरेका थिए ।...  विस्तृतमा

  • Wartman Kal Dainik

रकमी चलखेलको कारण दोषिलाई बचाउन खोजेको भन्दै प्रहरी र सरकारी वकिल बिरुद्ध रौतहटमा प्रदर्शन

वर्तमानकाल सम्वाददातागौरमा आइतवार सरकारी वकिल कार्यालयको विरुद्ध नाराबाजी भएको थियो...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस