समाचार

भारतको महावाणिज्य दूतावास वीरगंजले भारतको ७५औं स्वतन्त्रता दिवस मनायो

पवन प्रसाद साह वीरगञ्ज ३१ साउनभारतको महावाणिज्य दूतावास वीरगंज द्वारा दूतावास परिसर भित्र भारतको ७५औं स्वतन्त्रता दिवस मनाईएको छ । भारतका महावाणिज्यदूत नितेश कुमारले भारतले राष्ट्रिय झण्डा फहराएका थिए । उनले कार्यक्रममा उपस्थित सबैले राष्ट्रिय गान गाएपछि राष्ट्रका नाममा राष्ट्रपतिको सम्बोधन...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा ईलाका प्रहरी कार्यालय नजिकै राखिएको फोहोरको कारण,त्यहाँका वातावरण प्रदुषित बन्दै ।

राजेश पासवान ।श्रावण ३१ गते । रौतहट ।रौतहटको मध्य भागमा पर्ने गरुडा नगरपालिकामा रहेको ईलाका...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदर्शनको प्रभाव सकारात्मक, मुद्दाको बारे जिल्ला बाट उच्च हुदै सर्बोच महान्यायाधिवक्ता कार्यालयमा ।

अमरेस कुमार पाण्डेय । कलैया, बारा । साउन । ३१ गते ।सरकारी वकिल विरुद्ध रिले धारणा प्रदर्शनको...  विस्तृतमा

  • Wartman Kal Dainik

कलैया फूटबल क्लबको कार्यबाहक अध्यक्षमा अजय साहलाई नियुक्त गरिएको छ ।

दिपेन्द्र जयसवाल,बारा साउन ३० गते ।कलैया फूटबल क्लबको कार्यबाहक अध्यक्षमा अजय साहलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुरः एक युवकको शाव मृत अवस्थामा फेला

शम्भु पाण्डेय जनकपुरधाम । साउन ३० गते ।जनकपुरधाम स्थित रामानन्द चौकमा आज शनिबार बिहान करिब...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट जिल्लाका कटहरिया ६ फतेपुरमा गरियो वृक्षारोपण

रामप्रवेश बैठा । रौतहट । साउन ३० गतेरौतहट जिल्लाको कटहरिया नगरपालिकामा वृक्षारोपण गरिएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट जिल्लाका कटहरियामा भूमि सम्बन्धि समस्या सामाधान आयोग खारिजको विरोधमा हस्ताक्षर संक्लन

राधेश्याम यादव । रौतहट । साउन ३० गतेरौतहट जिल्लाको कटहरियामा भूमि सम्बन्धि समस्या सामाधान...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट मध्य भाग गरुडा स्थित रहेको श्री माध्यमिक विधालय गरुडामा उक्त किताब लोकार्पण गरिएको छ

सुबानन्द यादव । रौतहट । साउन ३० गतेकहाँ गेल उ लोग नामक बज्जिका पुस्तक लोकार्पण गरिएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा राहत सामाग्री वितरण

स्मिथ रजक । गौर । साउन ३० गतेरौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा राहत सामाग्री...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा राहत सामाग्री वितरण

स्मिथ रजक । गौर । साउन ३० गतेरौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा राहत सामाग्री...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा राहत सामाग्री वितरण

स्मिथ रजक । गौर । साउन ३० गतेरौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा राहत सामाग्री...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको माधव नरायण न.पाको नगरबासिले गरुडाबाट सेवा पाउँदा हर्षित ,

रमेश कुमार यादब श्रावण २९,रौतहटरौतहटको माधव नारायण नगरपालिका बासिन्दाहरुले प्रशासनिक सेवा...  विस्तृतमा

  • Wartman Kal Dainik

आर एन.आर .अटो इम्पायरको टिभिएस सोरुम गौशालामा उद्घाटन

धर्मेन्द्र कुमार यादव–महोत्तरी, साउन २९ गते ।मध्य नेपालका ग्राहक वर्गहरुलाइ लक्षित गरि...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चर्चित कुस्ति खेलाडी उपेन्द्र बेैरागीको कर्तव्य ज्यानको आरोपितलाई केहि दिन नबित्दैँ अदालतबाट सामान्य तारेखमा रिहा

रमेश कुमार यादब श्रावण २९,रौतहटरौतहट जिल्लाको चर्चित कुस्ती खेलाडी उपेन्द्र दास वैरागीलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ का सञ्चारमन्त्री साहको आपत्ति, मुख्यमन्त्री राउतलाई बुझाइए ज्ञापन पत्र

शम्भु पाण्डेय जनकपुरधाम । साउन २९ गते ।प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको पुर्व मन्त्री आलमको निवेदन हेर्न नमिलेपछि सुनवाई सरयो ,

रमेश कुमार यादब श्रावण २९ ,रौतहटरौतहटका नेपाली काग्रेसका युवा नेता एवंम पुर्व मन्त्री महम्मद...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया ३ मा स्वास्थ्य चौकी तथा बर्थीङ्ग सेन्टरको गरियो उदघाटन

वर्तमानकाल समाचारदाता । साउन २८ गतेरौतहट जिल्लाको कटहरिया नगरपालिकामा स्वास्थ्य चौकी तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

१० वर्षिय बालिकालाई २ सातादेखि पेट बढन थालेपछि उपचार लागि सहयोगको अपिल !

शम्भु पाण्डेय जनकपुरधाम । साउन २८ गते ।धनुषाको सबैलामा एक बालिकालाई आफै पेट बढेपछि उपचार...  विस्तृतमा

  • Wartman Kal Dainik

लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया ले गरे मालपोत कार्यलय लाई पंखा हस्तान्तरण ।

उपेन्द्र पासवान साउन ÷२८ गते बारानेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया ले...  विस्तृतमा

  • Wartman Kal Dainik

अन्तर्राष्ट्रिय युवा दिवस २०२१ बाराको सदरमुकाम कलैयामा पनि मनाइएको छ

दिपेन्द्र जयसवाल,बारा साउन २८ गते ।अन्तर्राष्ट्रिय युवा दिवस २०२१ बाराको सदरमुकाम कलैयामा...  विस्तृतमा

  • Wartman Kal Dainik

जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

शम्भु पाण्डेय जनकपुरधाम । साउन २८ गते ।मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २लाई जनसंख्याको...  विस्तृतमा

  • Wartman Kal Dainik

महोत्तरीमा विभिन्न क्षेत्रमा कार्यरत दक्ष युवाहरु सम्मानित

धर्मेन्द्र कुनर यादव–महोत्तरी,साउन २८ गते ।अन्तराष्ट्रिय युवा दिवसको २०७८ को उपलक्ष्यमा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा चाडबाडको चहलपहल बढदैँ जादा खाधबस्तुको मुल्य अकाशियो सेवाग्राही मारमा

रमेश कुमार यादब । रौतहट । श्रावण २८ गतेरौतहटमा आउदो चाडवाडको चहलपहल बढदैँ जादा खाधबस्तुको...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्वसाधारण मास्क नलगाए शुल्क जनप्रतिनिधि लाइ छुट ? मेयर यादव बाट नै नेपाल मास्क अभियानको धज्जी

अमरेस कुमार पाण्डेय । बारा । साउन २८ गतेदिनानुदिन कोरोना संक्रमण फैलिरहेको हुँदा देशैभर...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट हनुमान मन्दिरको पुजारी साहको हत्यारा वडाअध्यक्ष नुरुल्ला २ लाख धरोैटीमा भए रिहा

रमेश कुमार यादब । रौतहट । श्रावण २८ गतेरौतहटको माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस