कार्यक्रम

रौतहट जिल्ला प्रशासनमा बिचौलियालाई प्रवेश निषेध

रौतहट, २२ चैत्र । जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी कार्यालय परिसरमा बिचौलियाको सक्रियता बढ्दै गएको भन्दै कडा चेतावनी जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (सिडियो) दिनेश शागर भुषालले आइतबार एक सूचना जारी गर्दै सरकारी सेवा लिन आउने सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारले शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्णय गर्‍यो

काठमाडौं, २२ चैत्र । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारी कामकाजको नयाँ समयावधि लागू, ९ देखि ५ बजेसम्म

काठमाडौं, २२ चैत्र । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय...  विस्तृतमा

  • Wartman Kal Dainik

रोकिएको पुल निर्माण छिटो अघि बढाउन सरकारको आदेश

तनहुँ, २२ चैत्र । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको...  विस्तृतमा

  • Wartman Kal Dainik

अनलाइन सट्टेबाजीमा कडाइ : ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द

काठमाडौं, २२ चैत्र । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

डीपी अर्याल सभामुखको शपथ ग्रहण आजै

काठमाडौं, २२ चैत्र । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो...  विस्तृतमा

  • Wartman Kal Dainik

असन्तुष्ट पक्षको बहिष्कार, क्यान बैठक स्थगित

काठमाडौं, २२ चैत्र । नेपाल क्रिकेट संघ (क्यान)को शनिबार तय गरिएको बोर्ड बैठक स्थगित भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज नाकाबाट सात महिनामा ४९७ विद्युतीय गाडी भित्रिए

वीरगञ्ज, २२ चैत्र । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

निर्वाचन आयोग नेपाल द्वारा आजदेखि मतदाता नामावली सङ्कलन सुरु

काठमाडौं, २२ चैत्र । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जको ऐतिहासिक छपकैया पोखरी सार्वजनिक स्वामित्वमा फिर्ता

वीरगञ्ज, २२ चैत्र । वीरगञ्जस्थित बहुमूल्य तथा ऐतिहासिक छपकैया पोखरी अन्ततः सार्वजनिक...  विस्तृतमा

  • Wartman Kal Dainik

डीपी अर्याल सभामुखमा निर्वाचित भएको घोषणा

काठमाडौं, २२ चैत्र । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

ट्राफिक लाइट उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कारबाही

काठमाडौं, २२ चैत्र । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेस सरकारको निर्णय: टुक्रे योजना रोक्दै २५ लाखभन्दा माथिका टेन्डरमा जाने

काठमाडौं, २० चैत। लामो समयदेखि अबरुद्ध विकास निर्माणका योजनाबारे मधेस प्रदेश सरकारले टुंगो...  विस्तृतमा

  • Wartman Kal Dainik

श्रम संस्कृति पार्टीको संसदीय दलको नेता बने हर्क साम्पाङ

काठमाडौं, २० चैत। श्रम संस्कृति पार्टीको संसदीय दलको नेताको जिम्मेवारी पार्टीका हर्कराज राई...  विस्तृतमा

  • Wartman Kal Dainik

मन्त्रीहरूसमक्ष जिल्लाका समस्या राख्दै सांसद राई

काठमाडौं, २० चैत। प्रतिनिधि सभा सदस्य आरेन राईले गृहमन्त्री सुधन गुरुङलाई आफ्ना जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

सबै स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं, २० चैत। नयाँ सरकार गठनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय...  विस्तृतमा

  • Wartman Kal Dainik

शैक्षिक सत्रअघि भर्ना नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २० चैत। सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन...  विस्तृतमा

  • Wartman Kal Dainik

बिश्रामपुर र हरैयाका स्वास्थ्य चौकीमा सुधारको थालनी, बर्थिङ्ग सेवा पुनः सञ्चालनको तयारी

रौतहट, २० चैत। लामो समयदेखि विभिन्न समस्या र अभावका कारण प्रभावकारी रूपमा सेवा दिन नसकेका...  विस्तृतमा

  • Wartman Kal Dainik

रवि लामिछानेको भनाइ: शहीद परिवारलाई न्यायको पहिलो हक

काठमाडौं, २० चैत। रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा...  विस्तृतमा

  • Wartman Kal Dainik

भारत सरकार द्वारा ४७ करोड अनुदान सहयोग, नेपालको ७ वटा विकास परियोजनाहरुको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २० चैत। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालका लागि भारतीय...  विस्तृतमा

  • Wartman Kal Dainik

विभेद र लान्छनाबीच ३४ हजारभन्दा बढी एचआईभी संक्रमित

सुनसरी, २० चैत। एचआइभी संक्रमितलाई सरकारले हालसम्म जीवनदायी एआरटी (एन्टीरेट्रो भाइरल थेरापी)...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र: निजी सञ्चारको विरोध

काठमाडौं, २० चैत। सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी...  विस्तृतमा

  • Wartman Kal Dainik

सभामुखका लागि डीपी अर्यालले गरे मनोनयन दर्ता

काठमाडौं, २० चैत। रास्वपा उपसभापति डीपी अर्याल सभामुखका लागि उम्मेदवारी दर्ता गर्न संसद...  विस्तृतमा

  • Wartman Kal Dainik

सभामुख पदमा कांग्रेसको समर्थन नहुने, एमाले रणनीति बनाउँदै

काठमाडौं, २० चैत। नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीमा ठूलो अवसर: प्राविधिक पदका लागि ४०० भन्दा बढी भर्ना खुल्यो

काठमाडौं, २० चैत। नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस