सर्वोच्च अदालतका २ सहसचिव रजिष्ट्रारमा बढुवा सिफारिस

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (५१ मिनेट अघि)
  • ३२ पटक पढिएको
सर्वोच्च अदालतका २ सहसचिव रजिष्ट्रारमा बढुवा सिफारिस

काठमाडौं, ३० भदौ। न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवहरुलाई सचिव (रजिष्ट्रार) मा बढुवाको सिफारिस गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले सहसचिवहरु ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रारमा सिफारिस गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस