पवन प्रसाद साह वीरगञ्जरजेठ १३गते
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०२।१२ गते अं।१५स्०० बजेको समयमा वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, छपकैया, भकुवा,सिर्सिया र नगवा स्थितबाट अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अ।मु।रु।४,००,६००।(९ चार लाख छ सय ० मुल्य बराबरको कुर्तासुरवाल, साडी लगायत विभिन्न किसिमका लत्ताकपडाहरु यस कार्यालयको प्रहरी टोलीले बरामद गरी मिति २०७८।०२।१३ गते आवश्यक कारवाहीको लागी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको पर्सा का प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभय