काठमाडौं, ३० भदौ। न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको छ ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको हो ।