चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भेटिए दुई शव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३१, बुधबार (१ घण्टा अघि)
  • ४७ पटक पढिएको
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भेटिए दुई शव

काठमाडौं, ३१ भदौ। रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा करिब आधा घण्टा अघि २ वटा शव फेला परेका हुन् ।

उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।

गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस