नेपालभरी वाई सी एल नेपालको जिल्ला इन्चार्ज र जिल्ला संयोजक चयन प्रक्रिया सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ६, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
नेपालभरी वाई सी एल नेपालको जिल्ला इन्चार्ज र जिल्ला संयोजक चयन प्रक्रिया सम्पन्न


प्रदीप दास। गरुडा। चैत्र ०६ गते।
नेपालभरी वाई सी एल नेपालको जिल्ला इन्चार्ज र जिल्ला संयोजक चयन प्रक्रिया सम्पन्न भएको छ। त्यस्तै वाई सी एल नेपाल केन्द्रिय समिति को प्रदेश नम्बर (२ अन्तर्गत का आठ वटै जिल्ला का जिल्ला इन्चार्ज र जिल्ला संयोजक चयन गरिएको छ। उक्त केन्द्रिय समिति निर्णय ले
सप्तरी जिल्लाको इन्चार्जमा एजेट लामा ,संयोजकमा बिनोद यादब,सिरहा जिल्लाको इन्चार्जमा बिरेन्द्र साह, संयोजकमा आशानन्द यादब,धनुषा जिल्लाको संयोजकमा सरोज यादब,महोत्तरी जिल्लाको इन्चार्जमा मनोज साह ,संयोजकमा अनुज कुमार सिंह९सरोज०,सर्लाही जिल्लाको इन्चार्जमा समीर बराइलि ,संयोजकमा संजय पाचे,रौतहट जिल्लाको इन्चार्जमा गणेश राउत,संयोजकमा अन्जित कुश्वाहा,बारा जिल्लाको इन्चार्जमा देवशरण साह कानु,संयोजकमा अर्जुन शर्मा अधिकारी ,पर्सा जिल्लाको संयोजकमा ओम प्रकाश गुप्ता चयन हुनुभएको वाई सी एल नेपाल रौतहट का जिल्ला संयोजक अन्जित कुशवाहाले जानकारी गराउनु भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस